काठमाडौं । काठमाडौंको गौशालास्थित पशुपति प्लाजा होटलमा भारतीय पर्यटक मृत अवस्थामा भेटिएका छन्। आन्ध्र प्रदेश घर भएका ६३ वर्षीय तेलारी मुन कृष्टेना नाइडो मृत फेला परेका हुन्।
- Advertisement -
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।