बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

बाराकी मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा सन्तान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ मंसिर । बीरगन्जको श्रीराम अस्पतालमा भर्ना भएकी एक महिलाले आइतबार राति तिम्ल्याही बच्चा जन्माएकी छिन्।

- Advertisement -

बाराको कलैया उपमहानगरपालिका– १६ मझौलियानिवासी मिन्कुदेवी रामले तिम्ल्याही बच्चा जन्माएकी हुन्। २० वर्षीया मिन्कुले शल्यक्रियामार्फत तीन बच्चा जन्माएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. दीप्ति यादवले बताइन्।

उनका अनुसार तीन सन्तानमध्ये दुई छोरा र एक छोरी छन्। डा. यादवले एक छोरा १.८ केजीको, छोरी १‍.८ केजीको र अर्को छोरा १‍.५ केजी वजनको रहेको बताइन्।

- Advertisement -

शल्यक्रियामार्फत बच्चा जन्माएकी आमा र बच्चा सबैको स्वास्थ्य अवस्था राम्रो रहेको डा. यादवले बताइन्।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार