सोमवार, भदौ ३१, २०८१
Mon, September 16, 2024

गढीमाई मन्दिरको प्राङ्गणमा विवाह...

वीरगन्ज, ३१ भ्दौ । बारा जिल्लाको महागढीमाई नगरपालिका बरियातपुरस्थित गढीमाई मन्दिरको प्राङ्गणमा विवाह...

नेप्से ५७ अंकले घट्यो

काठमाडौँ,३१ भदाै । सोमबार सेयर बजार परिसूचक (नेप्से) मा ५७ अंकको गिरावट आयो...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले...

विराटनगर,३१ भदाै । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत...

नेपालको शिर ढल्ने र...

काठमाडौँ,३१ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्ने गरी र ...
26.1 C
Kathmandu
27.3 C
Birgunj

राष्ट्रियसभा निर्वाचनमा चार किसिमको परिचयपत्रका आधारमा भाेट हाल्न पाइने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,३ माघ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताले चार किसिमको परिचयपत्रका आधारमा भाेट हाल्न पाउने भएका छन् ।

- Advertisement -

जसअनुसार प्रदेश र स्थानीय तहका मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन मण्डलका सदस्यहरु प्रदेश सभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा भाेट हाल्न पाउने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।

सम्पूर्ण सदस्यहरुलाई निर्वाचन आयोगले तोकेका मध्ये कुनै सक्कल प्रमाण पत्र लिइ मतदानमा सहभागी हुन अनुरोध गरिएको उनको भनाइ छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार