बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

समाजवादी प्रेस संगठन पर्साकाे प्रथम बैठक सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२८ माघ । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे प्रथम बैठक आइतबार बीरगन्जमा सम्पन्न भएकाे छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा बसेकाे बैठकले मनाेज पटेल नेतृत्वकाे निर्वतमान जिल्ला कार्यसमितिलाई धन्यावाद ज्ञापन गरेकाे छ ।

- Advertisement -

त्यसैगरी बैठकले फागुन ११ गते वनवाेज कार्यक्रम गर्ने निर्णय गरेकाे छ । साेही वनभाेज कार्यक्रममा नवनिर्वाचित कार्यसमितिकाे प्रमाण पत्र र परिचय पत्र वितरण गर्ने पनि निर्णय गरेकाे संगठनका सचिव विनाेद पटेलले बताए ।

यसैगरी बैठकले संगठनका केन्द्रिय सचिव बृजलाल पासवानका काका नन्दलाल पासवानकाे यही माघ २२ गते ५८ बर्षकाे उमेरमा असामयिक निधन भएकाेमा दु:ख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।

- Advertisement -

नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचिव नागेन्द्र चाैधरीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा पर्सा जिल्ला अध्यक्ष एवम् प्रचार विभाग प्रमुख बालगाेपाल थापा, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, केन्द्रिय सचिवद्वय वृजलाल पासवान, नेपाेलियन चेपाङ्ग, केन्द्रिय सदस्यद्वय रेविन्द्र कार्की, मनाेज पटेल, सल्लाहकार संजय साह लगायत जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिती रहेकाे थियाे ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार