आइतवार, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

संघीय संसदका दुवै सदनको...

६ जेठ, काठमाडौं ।  आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ ।...

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय...

६ जेठ, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका...

देशभर पश्चिमी र स्थानीय...

६ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै...

तपाईको आजको राशीफल कस्तो...

६ जेठ, काठमाडौं । आज मिति २०८१ साल जेठ ६ गते आइतवार तदनुसार मे...
20.1 C
Kathmandu
31.6 C
Birgunj

बीरगन्जमा निकालिने गहवामाईको निशानसहितको डोली यात्राको सम्पूर्ण तयारी पूरा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०३ वैशाख । बीरगन्जमा भोलि मगलबार निकालिने गहवामाईको निशानसहितको डोली यात्राको सम्पूर्ण तयारी पूरा भएको छ ।

- Advertisement -

चैती नवरात्रको अष्टमी तिथिका दिन मंगलाबर हुन गइरहेको गहवामाईको निशान सहितको डोली यात्रा अपरान्ह ४ बजेदेपिख मन्दिर पसिरबाट सुरु भई नगर परिक्रमा गर्ने माईस्थान सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार साहले बताए । त्यसअघि मन्दिर परिसरमै गहवामाईको निशानसहितको डोलीको पूजापाठपनि गरिने अध्यक्ष साहले बताए ।

मन्दिर परिसरबाट निस्किने डोली यात्रा माईस्थानको २ नम्बर रोडहुँदै रेशमकोठी,गणेशमान चोक, वीर्तामाई मन्दिर, अलखिया मठबाट मेनरोड भएर महावीर मन्दिर, घन्टाघर चोक हुँदै साँझ ६ बजे गहवामाई मन्दिर प्राङ्गणमै पुगेर समापन हुने अध्यक्ष साहले बताए ।

- Advertisement -

उनका अनुसार,गहवामाईको निशान लिन इच्छुक भक्तजनले ५०५ रुपैयाँ तिरेर निशान लिन सक्नेछन् । उक्त निशानमा झण्डा, लगाउने पट्टा र प्रसादसमेत रहेको छ।

पहिलो पटक निकासलन लागिएको डोली यात्रामा करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष साहले बताए । उनका अनुसार, डोलीको निर्माणमा लागेको खर्च समितिका सह–कोषाध्यक्ष डाक्टर प्रमोद सर्राफले सहयोग गरेका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार