बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कैलाश सिरोहियालाई आजै अदालतमा...

९ जेठ, जनकपुरधाम । नागरिकता सम्बन्धी छानबिनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका...

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

९ जेठ, काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...

कांग्रेस केन्द्रीय कार्यसमिति र...

९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय...
21.1 C
Kathmandu
32.5 C
Birgunj

पर्साको जगरनाथपुरमा आगलागीबाट क्षति पुगेका गहुँको किसानले क्षतिपूर्ति पाउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सेढवा,०३ वैशाख । पर्साको जगरनाथपुर गाँउपालिकामा आगलागीबाट क्षति पुगेका गँहु किसानले क्षतीपूर्ति पाउने भएका छन् । गाँउपालिकाको वडा नम्बर ३ खुलुचडीमा आगलागीका कारण क्षति भएका गँहुबालीको क्षतिपूर्ति प्रदान गरिने भएको हो ।

- Advertisement -

चैत्र ३० गते गँहु कटानी गर्ने क्रममा हार्भेस्टर मेशिनबाटै आगलागी भएको थियो । आगलागीबाट स्थानीय महमद आसिक अंसारी, नसरुल्लाह अंसारी, सनलुलाह अंसारी, नसरुद्दीन गद्दी, सुभान गद्दी, जुमादीन गद्दी, तैयब अंसारी, महमद सानी अंसारी, इसा अंसारी, मकसुद गद्दी, बिजय गद्दी र करमुल्लाह गद्दीको गहुँबाली जलेर नष्ट भएको थियो ।

स्थानीय फजिल गद्दी उक्त हार्भेस्टर मेशिनका साहु हुन् । घटनालगत्तै जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव, वडाध्यक्ष सुभाष कुमार यादव तथा स्थानीय अगुवाहरु पञ्चायत बसेका थिए । हार्भेस्टर मेशिनका साहु गद्दीले किसानहरुलाई प्रतिबिघा ५५ मन (२२ क्वीन्टल) गहुँ क्षतिपूर्ति दिने निर्णय भएको अध्यक्ष यादवले बताए ।

- Advertisement -

आगलागीका कारण ६ बिघा र १० कट्ठा गहुँबाली जलेको स्थानीय महमद सानी अन्सारीले जनाए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार