Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025
Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025

यू-१९ महिला टी२० विश्वकप...

काठमाडौं,०७ माघ । आईसीसी यू-१९ महिला टी२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई...

सुप्रिम सहकारीको रकम अपचलन...

काठमाडौँ,०७ माघ । रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन...

स्कार्पिओको ठक्करबाट मोटरसाइकलमा सवारको...

जनकपुर,०७ माघ । सर्लाहीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। गोडैता नगरपालिका-४...

२४ औं सशस्त्र प्रहरी...

वीरगन्ज,०७ माघ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले आज...
spot_imgspot_imgspot_img
22.4 C
Kathmandu
23.5 C
Birgunj
spot_imgspot_imgspot_img

पर्साको जगरनाथपुरमा आगलागीबाट क्षति पुगेका गहुँको किसानले क्षतिपूर्ति पाउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सेढवा,०३ वैशाख । पर्साको जगरनाथपुर गाँउपालिकामा आगलागीबाट क्षति पुगेका गँहु किसानले क्षतीपूर्ति पाउने भएका छन् । गाँउपालिकाको वडा नम्बर ३ खुलुचडीमा आगलागीका कारण क्षति भएका गँहुबालीको क्षतिपूर्ति प्रदान गरिने भएको हो ।

- Advertisement -

चैत्र ३० गते गँहु कटानी गर्ने क्रममा हार्भेस्टर मेशिनबाटै आगलागी भएको थियो । आगलागीबाट स्थानीय महमद आसिक अंसारी, नसरुल्लाह अंसारी, सनलुलाह अंसारी, नसरुद्दीन गद्दी, सुभान गद्दी, जुमादीन गद्दी, तैयब अंसारी, महमद सानी अंसारी, इसा अंसारी, मकसुद गद्दी, बिजय गद्दी र करमुल्लाह गद्दीको गहुँबाली जलेर नष्ट भएको थियो ।

स्थानीय फजिल गद्दी उक्त हार्भेस्टर मेशिनका साहु हुन् । घटनालगत्तै जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव, वडाध्यक्ष सुभाष कुमार यादव तथा स्थानीय अगुवाहरु पञ्चायत बसेका थिए । हार्भेस्टर मेशिनका साहु गद्दीले किसानहरुलाई प्रतिबिघा ५५ मन (२२ क्वीन्टल) गहुँ क्षतिपूर्ति दिने निर्णय भएको अध्यक्ष यादवले बताए ।

- Advertisement -

आगलागीका कारण ६ बिघा र १० कट्ठा गहुँबाली जलेको स्थानीय महमद सानी अन्सारीले जनाए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार