आइतवार, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

संघीय संसदका दुवै सदनको...

६ जेठ, काठमाडौं ।  आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ ।...

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय...

६ जेठ, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका...

देशभर पश्चिमी र स्थानीय...

६ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै...

तपाईको आजको राशीफल कस्तो...

६ जेठ, काठमाडौं । आज मिति २०८१ साल जेठ ६ गते आइतवार तदनुसार मे...
20.1 C
Kathmandu
31.6 C
Birgunj

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,०४ वैशाख । गौर नगरपालिका-१ बाट स्रोत नखुलेको नगद ५ लाख ४९ हजार रुपैयाँसहित राजदेवी नगरपालिका-१ बस्ने २५ वर्षीय सन्तोष कुमार बैठालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती प्रहरीले गस्ती गर्दै जाने क्रममा साइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि नगदसहित भन्सार कार्यालय गौर रौतहटमा बुझाइएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार