आइतवार, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

आइपिएल : रोयल च्यालेन्जर्स...

६ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरु इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको...

सहकारी ठगी प्रकरणको छानबिन...

६ जेठ, काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टिओआर) बनाउन...

संघीय संसदका दुवै सदनको...

६ जेठ, काठमाडौं ।  आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ ।...

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय...

६ जेठ, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका...
20.1 C
Kathmandu
31.2 C
Birgunj

खैरो हेरोइन काराेबार मुद्दामा एन्फा उपाध्यक्ष लामा पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हाे।

- Advertisement -

उच्च अदालत, पाटनले लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा पाँच वर्षको कैद सजाय तोकेयता दावा फरार थिए।

उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ। उनी एन्फा छिर्नुअगाडि नै फरार सूचीमा थिए।

- Advertisement -

दावालाई तत्कालीन पुनरावेदन अदालत, पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएपनि कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार