आइतवार, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

आइपिएल : रोयल च्यालेन्जर्स...

६ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरु इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको...

सहकारी ठगी प्रकरणको छानबिन...

६ जेठ, काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टिओआर) बनाउन...

संघीय संसदका दुवै सदनको...

६ जेठ, काठमाडौं ।  आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ ।...

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय...

६ जेठ, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका...
20.1 C
Kathmandu
31.2 C
Birgunj

नाकाबन्दीमा भारतले सहयोग नगर्दा मधेसीको माग पूरा भएन : राजेन्द्र महतो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले नभई मधेसी दलले गरेको दाबी गरेका छन् । बुधबार आफैँले लेखेको पुस्तक ‘अधुरा क्रान्ति’ को विमोचन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

- Advertisement -

पुस्तकका एक टिप्पणीकर्ताले नाकाबन्दी भारतले गरेको भन्ने टिप्पणीप्रति प्रतिक्रिया दिँदै महतोले सो कुरा बताएका हुन् । नाकाबन्दीलाई भारतले सहयोग नगर्दा मधेसीको माग पूरा हुन नसकेको उनले दाबी गरे ।

‘भारतले नाकाबन्दी गरेको भए त्यो बेला कसरी त्यति आयात भयो त ? अरू बेला जति आयात हुन्थ्यो त्यति नै आयात त्यतिबेला भएको थियो भने कसरी भारतले नाकाबन्दी गर्‍यो ?’ संयोजक महतोले भने ।

- Advertisement -

उनले अगाडि भने, ‘नेपालमा मधेसीको माग पूरा नहुनुमा भारतले जस लिनुपर्छ । किनभने ८ बुँदे सम्झौता भारतले गराएको थियो। तर आज त्यो सम्झौता कार्यान्वयन भएको छैन । त्यसको जिम्मेवारी भारतले लिनुपर्छ ।’

ब्रिटिशसँग सुगौली सन्धि हुँदा भारत साक्षी भएकाेले आजसम्म त्यो कार्यान्वयन नभएको भन्दै उनले त्यसको दोष पनि भारतले लिनुपर्ने दाबी गरे ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार