Date
सोम, मंसिर २२, २०८२
Mon, December 8, 2025
Date
सोम, मंसिर २२, २०८२
Mon, December 8, 2025

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...

वामदेव गौतमद्वारा फागुन २१...

ललितपुर,२२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते...

आन्तरिक राजस्व कार्यालय स्थापनाको...

जनकपुर,२२ मंसिर । राजविराजमा करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय...

गठबन्धन आगामी निर्वाचनसम्म कायम...

रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.3 C
Birgunj
spot_img

वीरगन्ज नाकाबाट ८ लाखभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२७ चैत । भारतबाट अबैध रूपमा नेपाल भित्र्याइएका झण्डै ८ लाख ७ हजार रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिई बीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको छ।

सशस्त्र प्रहरी बल, पर्साको सीमा सुरक्षा गुल्म बीरगन्जबाट खटिएको टोलीले बीरगन्ज महानगरपालिका–१६ अन्तर्गतका विभिन्न नाकामा चेकजाँचका क्रममा ती सामान बरामद गरेको हो।

सार्वजनिक सवारी साधनहरूमा लुकाइछिपाई ल्याइएका किराना, कपडा, स्पोर्टस् जुत्ता र ना ३७ प ६३७० नम्बरको मोटरसाइकलसहितको सामग्री पक्राउ परेका छन्। सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहका अनुसार उक्त सामानको मूल्य ६ लाख ६४ हजार ३४५ रुपैयाँ बराबर छ।

त्यसैगरी, अमरपट्टी, सिर्सिया र ड्राइपोर्ट नाकाबाट थप १ लाख ४३ हजार रुपैयाँ बराबरका अवैध सामान पनि नियन्त्रणमा लिइएको जनाइएको छ।

संपूर्ण सामानहरू आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

ताजा समाचार

थप समाचार