Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

अशोक टेमानीको घरदैलो अभियानः...

वीरगंज (पर्सा), २३ माघ  - पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत जनता समाजवादी...

धोबिनीमा कांग्रेस उम्मेदवार रमेश...

वीरगंज,२३ माघ -  पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य...

एमाले उपमहासचिव योगेश :...

वीरगञ्ज, २३ माघ – पर्सा क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं....

पर्सा–३ लाई भाषण होइन,...

वीरगञ्ज,२३ माघ - पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेरवा सुगौली गाउँपालिका वडा नम्बर–४ पथरइयाँमा...
spot_img

चितवनमा एकै दिन स्क्रब टाइफस र डेंगुका ४ जना बिरामी फेला

spot_img

काठमाडाैं,२० माघ । चितवनमा पछिल्लो २४ घण्टामा स्क्रब टाइफस र डेंगुका चार जना बिरामी फेला परेका छन्। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार स्क्रब टाइफसका दुई र डेंगुका दुई जना संक्रमित पुष्टि भएका हुन्।

दुवै रोगका संक्रमित रत्ननगर नगरपालिकामा भेटिएका छन्। यससँगै चालु अवधिमा चितवनमा स्क्रब टाइफसका संक्रमित संख्या ५४९ र डेंगुका २१८ पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयले लामखुट्टे तथा किरा नियन्त्रण, व्यक्तिगत सरसफाइ र समयमै उपचारमा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय