Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

सिरहा कारागार तनावग्रस्त :...

सिरहा, २६ माघ - गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि सुरु भएको...

पर्सा–२ मा टेमानीको सशक्त...

वीरगंज (पर्सा), २२ माघ - पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्यका...

पर्सागढी–४ थरुवा हर्दासपुरमा रास्वपाको...

पर्सा,२६ माघ - पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर...

पर्सा–४ मा कांग्रेस उम्मेदवार...

वीरगंज,२६ माघ  - नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार रमेश...
spot_img

टी–२० विश्वकप: इंग्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य

spot_img

काठमाडाै,२५ माघ । भारतमा जारी आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै १८५ रनको लक्ष्य पाएको छ।

मुम्बईको वानखडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको हो। इंग्ल्यान्डका ज्याकब बेथेलले ३५ बलमा ५५ रन बनाए, जसमा ४ चौका र ४ छक्का समावेश थिए। कप्तान ह्यारी ब्रूकले ३२ बलमा ५३ रन बनाएका थिए भने विल ज्याक्सले १८ बलमा अविजित ३९ रन जोड्दै इङ्ल्यान्डको इनिङ्स फिनिसिङ गरे।

नेपालका शेर मल्लले ओपनर फिल साल्टलाई पहिलो बलमै आउट गराउँदै इंग्ल्यान्डलाई सुरुमा नै पहिलो विकेट गुमाउन बाध्य पारे। ५७–३ को अवस्थामा बेथेल र ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै टीमलाई बलियो स्थिति दिलाए।

नेपाल अब यो चुनौतीपूर्ण लक्ष्य पूरा गर्न मैदानमा उत्रनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय