HomeTagsकोइला खानी विस्फोट

Tag: कोइला खानी विस्फोट

भारतको मेघालयमा अवैध कोइला खानी...

काठमाडौँ,२३ माघ । भारतको उत्तर–पूर्वी राज्य मेघालयस्थित...

भारतको मेघालयमा अवैध कोइला खानी विस्फोटमा १८ जनाको मृत्यु , दर्जनौँ फसेको आशंका

काठमाडौँ,२३ माघ । भारतको उत्तर–पूर्वी राज्य मेघालयस्थित इस्ट जयन्तिया हिल्स जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेको कोइला खानीमा बिहीबार भएको विस्फोटमा कम्तीमा १८ जना श्रमिकको मृत्यु भएको छ। मृतकमध्ये खोटाङका दुई नेपाली दाजुभाइ पनि रहेका जनाइएको छ। प्रहरीका अनुसार खानीभित्र प्रयोग गरिएको डायनामाइट विस्फोट हुँदा सुरुङहरू भत्किनुका साथै विषाक्त ग्यास फैलिएको थियो। घटनापछि उद्धार टोलीले हालसम्म १८ जनाको शव बाहिर निकालेको छ भने आठ जना घाइते भएका छन्। स्थानीयका अनुसार खानीभित्र अझै ३० देखि ४० जनासम्म कामदार फसेको हुनसक्ने आशंका गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई...

भारतको मेघालयमा अवैध...

काठमाडौँ,२३ माघ । भारतको उत्तर–पूर्वी राज्य मेघालयस्थित इस्ट जयन्तिया हिल्स जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेको कोइला खानीमा बिहीबार भएको विस्फोटमा कम्तीमा १८ जना श्रमिकको...