बीरगन्ज,१० फागुन । पर्सा क्षेत्र नम्बर–३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यसपटक छोटेलालप्रसाद यादवलाई उम्मेदवार बनाएको छ। ४९ वर्षका यादव पर्सा बिन्दबासिनी गाउँपालिकाका स्थानीय हुन् र त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।
राजनीतिक रूपमा यादव लामो समय एमाले अखिलबाट सुरु गरेका हुन्। २०५२ सालमा अखिलको आठौं जिल्ला अधिवेशनबाट सदस्य बनेका उनले २०५३ मा भएको स्ववियू निर्वाचनमा संगठनको कारबाही खेप्नुपरेको थियो । त्यसपछि २०६० सालमा माओवादी पार्टी प्रवेश गरे।
२०७० सालमा मधेशी जनअधिकार फोरम नेपाल बाट चुनाव लडे पनि हार व्यहोरे। त्यसपछि फेरि माओवादी र एमाले–माओवादी गठबन्धनबाट प्रदेश...
बीरगन्ज,१० फागुन । पर्सा क्षेत्र नम्बर–३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यसपटक छोटेलालप्रसाद यादवलाई उम्मेदवार बनाएको छ। ४९ वर्षका यादव पर्सा बिन्दबासिनी गाउँपालिकाका...