spot_img

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

spot_img
spot_img

काठमाडौँ,०२ असार । प्रतिनिधिसभा आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

प्रतिनिधिसभा मा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल चलिरहेका बेला सम्बन्धित मन्त्री बैठकमा उपस्थित नभएको विषय उठेपछि बैठक रोकिएको हो।

सांसद गोपाल शर्मा ले नियमअनुसार सम्बन्धित मन्त्रालयको बजेट शीर्षकमाथि छलफल गर्दा मन्त्रीको उपस्थिति अनिवार्य हुने भन्दै आपत्ति जनाएका थिए। उनले मन्त्री बिना छलफल अघि बढाउन नमिल्ने तर्क राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्ने निर्णय गरेका हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय