सर्लाही,०४ असार । सर्लाही प्रहरीले साढे ४२ लाख रुपैयाँ बराबरको भन्सार छली गरिएका विभिन्न सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ । बुधबार बिहान विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय करमैयाबाट खटिएको टोलीले वीरगन्जबाट इटहरीतर्फ जाँदै गरेको बा ५ ख ३६० नम्बरको ट्रक जाँच गर्दा उक्त परिमाणको भन्सार छलीका सामान फेला परेको हो ।
सर्लाही प्रहरीका निमित्त प्रवक्ता बालिष्टर सिंहका अनुसार ट्रकमा लोड गरिएका सामानहरूको प्रमाणित कागजात नदेखिएको र चालकले प्रस्तुत गरेका कागजातहरू शंकास्पद पाएपछि ट्रक नियन्त्रणमा लिइएको हो। प्रहरीले अनुसन्धानका क्रममा उक्त ट्रकमा टायर, मोबिल, आँपमा छर्ने औषधी, इलेक्ट्रोनिक सामान,...
काठमाडौँ,१२ चैत । चितवनको भरतपुर–२९ स्थित चौध किलोमा एक ट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको छ । नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र०३–००१...
वीरगन्ज,२७ पुस । बारा प्रहरीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको जाँच अभियानका क्रममा एक करोड रुपैयाँभन्दा बढी मूल्यका सामान लोड रहेका दुई ट्रकलाई नियन्त्रणमा...
वीरगन्ज,१६ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ वीरगन्जबाट धनुषातर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला...
वीरगन्ज,०३ पुस । ट्रकले किचेर हेटौँडाको सडक छेउमा बोरा ओढी सुतेका एक युवकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम सडक खण्डको हेटौँडा उपमहानगरपालिका–४ मा वीरगञ्जबाट हेटौँडातर्फ...