काठमाडौँ,३१ असार । धादिङबाट १३१ किलो गाँजासहित एक जना भारतीय नागरिक प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिका-२ आँपटारबाट भारतीय नागरिक सरहज मियाँ गाँजासहित पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालका अनुसार भारतीय नम्बरप्लेट रहेको गाडीमा ३१ वटा पोकामा रहेको गाँजा बरामद गरिएको छ । सिटमुनि च्यासिसको भागमा फल्स बटम बनाएर गाँजा लुकाएर ल्याइएको थियो । पक्राउ परेका मियाँ बिहारको रक्सौलका बासिन्दा हुन् ।
काठमाडौँ,३१ असार । धादिङबाट १३१ किलो गाँजासहित एक जना भारतीय नागरिक प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिका-२ आँपटारबाट...
धादिङ,३१ जेठ । धादिङको थाक्रे गाउँपालिका–८ स्थित सोप्याङखोलामा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ।
फोकटपुरतर्फ जाँदै गरेको बा.प्र.०२–०५० प.९६२० नम्बरको मोटरसाइकल...