बीरगन्ज,१६ माघ । बीरगन्जस्थित नारायणी अस्पतालको ओपिडी सेवा आज शहीद दिवसको अवसरमा बन्द रहेको छ। अस्पताल प्रशासनले सार्वजनिक बिदा परेको कारणले आज ओपिडी सञ्चालन नभएको जानकारी दिएको छ।
अस्पतालले जारी गरेको सूचनाअनुसार, ओपिडी बन्द भए पनि आकस्मिक सेवा, भर्ना, प्रयोगशाला, फार्मेसी लगायतका अन्य अत्यावश्यक सेवाहरू नियमित रूपमा उपलब्ध हुनेछन्। अस्पताल प्रशासनले बिरामी तथा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै, आवश्यक सेवा लिन आकस्मिक कक्षमा सम्पर्क गर्न आग्रह गरेको छ।
बीरगन्ज,१६ माघ । बीरगन्जस्थित नारायणी अस्पतालको ओपिडी सेवा आज शहीद दिवसको अवसरमा बन्द रहेको छ। अस्पताल प्रशासनले सार्वजनिक बिदा परेको कारणले आज ओपिडी सञ्चालन...
वीरगन्ज,१४ माघ । जेनजी युवा राहुल गुप्ताको नेतृत्वमा नारायणी अस्पतालमा नवजात शिशु र सुत्केरी आमालाई आवश्यक कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य र...
वीरगन्ज,१८ जेठ । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको उपलक्ष्यमा वीरगन्जको नारायणी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेपाल प्रेस युनियन पर्साले...
वीरगन्ज,०८ फाल्गुन । वीरगन्जस्थित नारायणी अस्पताल चिकित्सक तथा स्वास्थ्यकर्मी अभावको समस्यामा परिरहेको छ। अस्पतालमा कार्यरत १६ जना चिकित्सकसहित ३४ जना स्वास्थ्यकर्मी विभिन्न सरकारी अस्पतालहरूमा...