बीरगन्ज,२४ पुस । होटल तथा पर्यटन व्यावसायी संघ बीरगन्ज पर्साले नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्ला तहमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ। बुधबार होटल क्लासिक बंक्वेटमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमको अध्यक्षता होटल तथा पर्यटन व्यावसायी संघ बीरगन्जका अध्यक्ष हरि पन्तले गरेका थिए। प्रमुख अतिथिका रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याल उपस्थित थिए। सम्मान कार्यक्रममा संघका पदाधिकारीहरूले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि प्रजिअ अर्यालले शुभकामना मन्तव्य दिँदै पत्रकारिता क्षेत्रको योगदानलाई उच्च प्रशंसा गरे। नेपाल पत्रकार महासंघका निवर्तमान...
बीरगन्ज,२४ पुस । होटल तथा पर्यटन व्यावसायी संघ बीरगन्ज पर्साले नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्ला तहमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको...