HomeTagsभन्सार विभाग

Tag: भन्सार विभाग

२ दिनदेखि भन्सार विभागको ‘सिस्टम’...

काठमाडौँ,१८ पुस । भन्सार विभागको सिस्टम नचल्दा...

२ दिनदेखि भन्सार विभागको ‘सिस्टम’ नचल्दा सेवाग्राही मर्कामा

काठमाडौँ,१८ पुस । भन्सार विभागको सिस्टम नचल्दा सेवाग्राहीले विदेशबाट आएका सामग्रीहरू दुई दिनदेखि पाएका छैनन् । डिल्लीबजारस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय वैदेशिक हुलाक शाखामा पुगेका सेवाग्राहीले पार्सल नपाएको गुनासो गरेका छन् । विभागको सिष्टम नचल्दा विभिन्न मुलुकबाट आएका पार्सलहरू सेवाग्राहीले लिन नपाएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता शान्तिराम निरौलाले इकागजलाई जानकारी दिए । भन्सार विभागको सिस्टम नचल्दा सबै क्षेत्रमा समस्या भइरहेको उनले बताए । उनका अनुसार तीनदेखि चार सय पार्सल कार्यालयमा रहेका छन् । सिस्टम चल्नसाथ यसको समाधान भइहाल्छन् । ‘त्रिपुरेश्वर एरियामा नेट बिग्रेकाले पनि सिस्टममा समस्या आएको हुन सक्छ,’ उनले...

२ दिनदेखि भन्सार...

काठमाडौँ,१८ पुस । भन्सार विभागको सिस्टम नचल्दा सेवाग्राहीले विदेशबाट आएका सामग्रीहरू दुई दिनदेखि पाएका छैनन् । डिल्लीबजारस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय वैदेशिक हुलाक शाखामा...