काठमाडौं,२९ जेठ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले पूर्व प्रधानमन्त्री शेख हसिनालाई भारतीय भूमिबाट राजनीतिक अभिव्यक्ति दिन प्रतिबन्ध लगाउने आफ्नो मागलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेवास्ता गरेको आरोप लगाएका छन् । युनुसले बुधबार (जेठ २८ गते) लन्डनको चथम हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
युनुसका अनुसार, गत अप्रिलमा बैंककमा सम्पन्न बिमस्टेक शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीसँग भएको द्विपक्षीय बैठकमा उनले शेख हसिनालाई भारतीय भूमिबाट बंगलादेशको आन्तरिक मामिलामा राजनीतिक बयानबाजी गर्नबाट रोक्नका लागि आग्रह गरेका थिए । चथम हाउसमा बोल्दै युनुसले शेख हसिनालाई भारतबाट सुपुर्दगी गराउने...
काठमाडौं,२९ जेठ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले पूर्व प्रधानमन्त्री शेख हसिनालाई भारतीय भूमिबाट राजनीतिक अभिव्यक्ति दिन प्रतिबन्ध लगाउने आफ्नो मागलाई भारतीय प्रधानमन्त्री...