काठमाडौं , २२ पुस । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउनदेखि मंसिर) सम्मकाे अवधिमा नेपालमा वन्यजन्तुको आक्रमणबाट १५५ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका तथ्यांक अनुसार, यस अवधिमा विभिन्न जनावरहरूको आक्रमणबाट ८३ जनाको मृत्यु भएको, ५९९ जना घाइते भएका र २५६ जनाको उद्धार गरिएको छ।
यस अवधिमा हात्तीको आक्रमणबाट ६ जनाले ज्यान गुमाए र १४ जना घाइते भए, जसमा ३ जनालाई उद्धार गर्न सफल भएका थिए। बाघको आक्रमणमा ३ जनाको मृत्यु भएको छ, २४ जना घाइते भएका छन् र ११ जनालाई उद्धार गरिएको थियो। गैंडाको आक्रमणबाट ४ जनाले...
काठमाडौं , २२ पुस । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउनदेखि मंसिर) सम्मकाे अवधिमा नेपालमा वन्यजन्तुको आक्रमणबाट १५५ जनाले ज्यान गुमाएका छन्।...