काठमाडौं,२६ माघ । नेपालका करिब ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ अनुसार देशभर विद्युत् पहुँच उल्लेखनीय रूपमा विस्तार भएको देखिएको हो।
प्रदेशगत विवरण अनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी ९९.५ प्रतिशत घरपरिवारमा विद्युत् सेवा उपलब्ध रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ८०.८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको छ। सहर क्षेत्रमा ९८.२ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ भने ग्रामीण क्षेत्रमा यो दर ९३.७ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ।
प्रदेशअनुसार कोशी प्रदेशमा ९७.२ प्रतिशत, मधेस प्रदेशमा करिब...
काठमाडौं,२६ माघ । नेपालका करिब ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक...
जनकपुर, ५ वैशाख । बुधबार बिहान आगलागी भएको ढल्केबर सबस्टेसनको निरीक्षण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको उच्चस्तरीय टोली बिहीबार घटनास्थल पुगेको...
वीरगन्ज,१० चैत । बारा र पर्सा जिल्लाका औद्योगिक करिडोर तथा स्थानीय उपभोक्ताको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन तीनवटा उच्च क्षमताका सबस्टेसन निर्माण अन्तिम...
काठमाडाैं, २१ माघ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ...
चितवन,११ माघ । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ ।
भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व...
काठमाडौं, १७ पुस । तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जीआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
मर्स्याङ्दी–काठमाडौं २२० केभी...