HomeTagsसर्पदंश

Tag: सर्पदंश

पर्साको जगरनाथपुरमा सर्पदंशबाट १८ वर्षीया...

वीरगन्ज,बीरगन्ज,०२ जेठ । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–६,...

पर्साको जगरनाथपुरमा सर्पदंशबाट १८ वर्षीया युवती घाइते

वीरगन्ज,बीरगन्ज,०२ जेठ । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–६, बहुअरीमा एक १८ वर्षीया युवती सर्पदंशबाट घाइते भएकी छिन् । घटना गत राति १० बजे तिर भएको हो। संजय पण्डितकी श्रीमती सिता देवीलाई आफ्नै घरमा विषालु सर्पले टोकेको थियो । घटनापछि उनलाई तत्काल नारायणी अस्पताल, वीरगन्जमा भर्ना गरियो। अस्पताल स्रोतका अनुसार, सिता देवीको अवस्था मध्यम रहेको छ र उनको उपचार भइरहेको छ । सर्पदंशको घटनामा तत्काल उपचार आवश्यक हुने भएकाले, स्वास्थ्यकर्मीहरूले सर्पदंश भएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा जान सुझाव दिएका छन्।

पर्साको जगरनाथपुरमा सर्पदंशबाट...

वीरगन्ज,बीरगन्ज,०२ जेठ । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–६, बहुअरीमा एक १८ वर्षीया युवती सर्पदंशबाट घाइते भएकी छिन् । घटना गत राति १० बजे तिर भएको...