बीरगन्ज, २१ चैत्र ।बीरगन्जकाे रानीघाटस्थित सिर्सिया (सरिसवा) नदीको पानी अत्यधिक प्रदूषण र दुर्गन्धित भएपछि यस वर्षको चैती छठ पर्वका व्रतालुहरू परम्पराअनुसार नदीमा अर्घ्य दिन बाट बञ्चित भएका छन् । भएका छन्। यसको विकल्पस्वरूप, रानीघाट छठ पूजा व्यवस्थापन समितिले कृत्रिम कुण्ड निर्माण गरेको छ।
परम्परागत रुपमा, व्रतालुहरूले अस्ताउँदो सूर्यलाई र सप्तमी तिथिमा उदाउँदो सूर्यलाई नदीमा अर्घ्य दिने चलन रहेको छ। तर, सिर्सिया नदीको दयनीय अवस्था देखेर समितिले नदीको स्थानमा कृत्रिम कुण्ड तयार गरेको हो।सिर्सिया नदीमा स्वच्छ पानीको अभावले व्रतालुहरूले परम्परागत रूपमा घाटमा गएर अर्घ्य दिने चलन छाड्नुपरेको छ ।
समितिका अध्यक्ष...
बीरगन्ज, २१ चैत्र ।बीरगन्जकाे रानीघाटस्थित सिर्सिया (सरिसवा) नदीको पानी अत्यधिक प्रदूषण र दुर्गन्धित भएपछि यस वर्षको चैती छठ पर्वका व्रतालुहरू परम्पराअनुसार नदीमा अर्घ्य दिन...