HomeTagsसुनिल थापा

Tag: सुनिल थापा

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौँ,२४ माघ । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ...

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौँ,२४ माघ । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कलाकार संघले जनाएको छ। शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा बस्दै आएका थापा स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्‍याइएका थिए। नेपाली तथा भारतीय चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका उनले अभिनयमार्फत विशिष्ट पहिचान बनाएका थिए। नेपाली चलचित्रमा खलनायकको भूमिकालाई समेत दर्शकमाझ लोकप्रिय बनाउने कलाकारका रूपमा चिनिएका थापा ‘राते काइँला’ नामले विशेष चर्चित थिए। उनले विभिन्न नेपाली, हिन्दी तथा अन्य भाषाका चलचित्रमा अभिनय गर्दै आफ्नो छुट्टै छाप छोडेका थिए। उनका परिवारका...

वरिष्ठ कलाकार सुनिल...

काठमाडौँ,२४ माघ । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन...