काठमाडाैं,२८ माघ । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले देशमा तत्काल नयाँ राष्ट्रपति चयनका लागि चुनाव नहुने स्पष्ट पारेका छन्। अमेरिकी सञ्चारमाध्यम न्यूजम्याक्ससँगको अन्तर्वार्तामा उनले वर्तमान प्राथमिकता चुनाव नभई देशमा स्थिरता र सरकारी संस्थाहरूको पुनर्संरचना भएको बताए।
रोड्रिगेजका अनुसार भेनेजुएलाले हाल न्यायालय, सुरक्षा निकाय, प्रशासन र संवैधानिक संरचनालाई पुनः व्यवस्थित गर्दै कार्यक्षम बनाउने प्रयास गरिरहेको छ। उनी राष्ट्रमा स्थिरता सुनिश्चित गर्नु अहिलेको मुख्य आवश्यकता भएकोमा जोड दिएका छन्।
भेनेजुएलामा राष्ट्रपति कार्यकाल ६ वर्षको हुन्छ। पछिल्लो चुनाव २०२४ मा भएको थियो, जसलाई विपक्षी दल र धेरै अन्तर्राष्ट्रिय समुदायले विवादास्पद र अपारदर्शी भनेका...
काठमाडाैं,२८ माघ । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले देशमा तत्काल नयाँ राष्ट्रपति चयनका लागि चुनाव नहुने स्पष्ट पारेका छन्। अमेरिकी सञ्चारमाध्यम न्यूजम्याक्ससँगको अन्तर्वार्तामा...