काठमाडौं,२९ फागुन । काठमाडौँ उपत्यका र देशका प्रमुख सहरहरूमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखिन थालेपछि राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।
आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ कि बजारमा पर्याप्त मौज्दात हुँदाहुँदै पनि केही स्वार्थी समूह र व्यवसायीले वस्तु लुकाउने र अभावको हल्ला फैलाएर उपभोक्तालाई अनावश्यक भण्डारण गर्न उक्साएको पाइयो। यसले सर्वसाधारणमा चिन्ता र अन्योल सिर्जना गरेको आयोगले ठम्याएको छ।
आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग र विभिन्न ग्यास डिपोमा गरेको अनुगमनमा पेट्रोलियम आपूर्तिमा कृत्रिम अवरोधको संकेत भेटिएको र यसले उपभोक्ताको सहज जीवनयापन...
काठमाडौं,२९ फागुन । काठमाडौँ उपत्यका र देशका प्रमुख सहरहरूमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखिन थालेपछि राष्ट्रिय मानव अधिकार आयोगले सरकारको...
काठमाडौँ,२४ फागुन । ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस को अवसरमा राष्ट्रिय मानव अधिकार आयोग ले महिला तथा बालिकाको न्यायिक र कानुनी अधिकारमा पहुँच सुनिश्चित गर्न...
काठमाडौं,२७ चैत । सहकारी ठगी मुद्दामा भैरहवा कारागारमा रहेका सभापति रवि लामिछाने पक्राउ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानवअधिकार आयोग गुहारेको छ ।
गत चैत...