वीरगन्ज,०९ फागुन । रोटरी क्लब वीरगन्ज र रोटरी क्लब मेट्रोपोलिसको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान नै जीवनदान हो” भन्ने नारालाई मूलमन्त्र बनाउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको कार्यक्रममा ३ महिला सहित ४९ जनाले रक्तदान गरेका थिए।
कार्यक्रम मेट्रोपोलिसका अध्यक्ष सञ्जय जोशी अनुसार वीरगञ्जको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको खबर प्राप्त भएपछि छोटो समयमै आयोजना गरिएको हो। रक्तदानमा विधा भारती, स्वेता गुप्ता, कविता खेतान, सुनिल खेतान, विशाल शर्मा, गणेश राम लगायतका नागरिक सहभागी भए।
अध्यक्ष जोशीले भने, “रक्तदानले दिने पक्षलाई कुनै घाटा हुँदैन, तर लिने पक्षका लागि जीवनदान...
वीरगन्ज,१२ पुस । वीरगन्जमा शुक्रबार सिद्धार्थ बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । वीरगन्जस्थित सिद्धार्थ बैंकको शाखाले आफनो २२ औँ...
वीरगन्ज,२१ मंसिर । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाईएको छ । स्थापना दिवसको अवसरमा शुक्रबार बिहान रक्तसंचार केन्द्रमा झण्डत्तोलनर...
हरेक बर्ष झै यसपाली पनि छठको अवसरमा बीरगन्ज स्थित घडिअर्वामा घडिअर्वा स्पोर्ट्स क्लबले आयोजना गरेको रक्तदानमा ८२ पोका रगत संकलन भएको छ ।
घडिअर्वा पोखरी...
पोखरिया,२१ फालगुन। पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरिया बजारमा रहेको नेपाल रेडक्रस सोसाईटी पर्साको शाखा कार्यालय पोखरियाले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ८३...