पोखरिया,२१ फालगुन। पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरिया बजारमा रहेको नेपाल रेडक्रस सोसाईटी पर्साको शाखा कार्यालय पोखरियाले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरेका छन ।
सो रक्तदान कार्यक्रमा पोखरिया नगरपालीकाकाे मेयर दिपनारायण रौनियार ,सँबिधान सभा सदस्य रामेशवर प्रसाद रौनियार ,प्रदेश सान्सद प्रहलाद गीरी, सस्त्र प्रहरि पोखरिया को प्रहरि निरिक्षक प्रमोद राय , समाज सेबि गोरख साह कानु , बिन्दा प्रसाद कुर्मी पोखरिया अस्पतालका मे.सु अनिल यादव ,अनमी दिपिका थापा ,संचारकर्मी सैलेश गुप्ता नेपाल रेडक्रस सोसाईटी पर्साको शाखा कार्यालय पोखरियाको सभापती भगवान प्रसाद कुर्मी , सचिव हिमान्चल प्रसाद कुर्मी लगाएत ब्यक्तीहरुको सहभागीता रहेको थियो ।




