वीरगन्ज,०७ फागुन । पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको ७६ औँ जन्मोत्सवका अवसरमा वीरगन्जस्थित घण्टाघर चोकमा उनको तस्बिरमा माल्यार्पण गर्दै शुभकामना व्यक्त गरिएको छ।
नेपाल राष्ट्रवाद संघको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले बडामहारानीप्रति सम्मान व्यक्त गर्दै उनको तस्बिरमा माल्यार्पण गरेका थिए। कार्यक्रममा उपस्थितहरूले राष्ट्र, राष्ट्रियता र राजसंस्थाको पक्षमा विभिन्न नारासमेत लगाएका थिए।
कार्यक्रममा नेपाल राष्ट्रवाद संघका पर्सा जिल्ला अध्यक्ष संगीता देवी शाहसहित विभिन्न स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले बडामहारानीको योगदानको स्मरण गर्दै उनको सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।
नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले...
वीरगन्ज,०७ फागुन । पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको ७६ औँ जन्मोत्सवका अवसरमा वीरगन्जस्थित घण्टाघर चोकमा उनको तस्बिरमा माल्यार्पण गर्दै शुभकामना व्यक्त गरिएको छ।
नेपाल...