काठमाडौँ,१५ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई बदनाम गर्न नयाँ र पुराना पार्टीले फ्याक्ट्री खोलेको बताएका छन् । बुटवलमा नेपाली कांग्रेसले शुक्रबार आयोजना गरेको चुनावी सभामा सभापति थापाले आफूलाई अपमान गर्न ती फ्याक्ट्रीबाट सामग्री काँटछाँट गरेर उपयुक्त समयमा सार्वजनिक गर्ने काम भइरहेको बताए ।
‘केही नयाँ र केही पुराना पार्टीले मैले बोलेका पुराना सामग्रीको काँटछाँट गर्ने फ्याक्ट्री नै खोल्नेछन् भन्ने थाहा थियो । त्यही फ्याक्ट्रीबाट उत्पादन भएको पछिल्लो जनजातिको बारेमा मैले अपमानजनक शब्द प्रयोग गरे भनेर भिडियोको अगाडीको भाग काटिएको प्रसङ्ग मात्र राखिएको छ,’ थापाले भने...
काठमाडौँ,१५ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई बदनाम गर्न नयाँ र पुराना पार्टीले फ्याक्ट्री खोलेको बताएका छन् । बुटवलमा नेपाली कांग्रेसले...
काठमाडौं,०७ जेठ । अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।
आज थापाका तर्फबाट अधिवक्ता अमृतकुमार केसीले...
काठमाडौं,०५ जेठ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट देखिएको टिप्पणी गरेका छन् ।
बीपी कोइरालाको जीवनकथामा...
काठमाडौँ,१४ बैशाख । कांग्रेस महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा नियुक्त विवादित ५२ पदाधिकारीविरुद्धको...
काठमाडौं,२३ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालका लागि डायस्पोरा शक्तिका रूपमा रहेको भन्दै उसलाई परिचालन गर्न नीतिगत सुधार आवश्यक रहेको बताएका छन्...
बीरगन्ज, ११ चैत्र । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा आगामी वैशाख ३ गते बारा आउँदै छन्। उनी नेपाली कांग्रेस बारा क्षेत्र...