Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

डायस्पोरालाई नीतिगत रूपमा जोड्न सके लगानी भित्रिन्छ : गगन थापा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२३ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालका लागि डायस्पोरा शक्तिका रूपमा रहेको भन्दै उसलाई परिचालन गर्न नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।

- Advertisement -

शनिबार बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा कार्यपत्र प्रस्तुत गर्दै महामन्त्री थापाले नेपालले डायस्पोराको उपयोग गरे आईटीसहितका क्षेत्रमा तीव्र विकास हुने बताए ।

“डायस्पोरा हाम्रो स्टेन्थ हो । हाम्रा युवाहरू विदेशमा गएर आईटी क्षेत्रसहितमा धेरै राम्रो काम गर्नु भएको छ,” थापाले भने, उहाँहरूलाई देशसँग जोड्नुपर्छ । त्यहाँ कमाएको यहाँ ल्याउन र यहाँ कमाएको बाहिर लैजान सहज हुनेगरी रिदममा मिल्यो भने हामी एक दशक अघि नै आईटी सेक्टरमा धेरै काम गर्न सकिन्छ ।”

ताजा समाचार

spot_img

थप समाचार