HomeTagsIphone 14 features

Tag: iphone 14 features

आईफोन १४ : भूउपग्रहसँग सम्पर्क...

एपलले नयाँ आईफोन १४ सार्वजनिक गरेको छ...

आईफोन १४ : भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता

एपलले नयाँ आईफोन १४ सार्वजनिक गरेको छ जसमा भूउपग्रहसँगको सम्पर्क सञ्जाल र कार दुर्घटना भएको पत्ता लगाउन सक्ने प्रविधि जडान गरिएको छ। कोरोनाभाइरस महामारीपछि मानिसहरू उपस्थित कार्यक्रममा पहिलो पटक नयाँ मोडेलका आईफोन, घडी र एअरपडहरू सार्वजनिक गरिएका हुन्। उक्त कार्यक्रममा एपलका प्रमुख कार्यकारी अधिकृत टिम कुक पनि उपस्थित थिए तर सम्पूर्ण प्रस्तुति पहिले नै रिकर्ड गरिएको थियो। आईफोन १४ दुई वटा आकारहरूमा ल्याइएको छ जसमा आईफोन १४ र आईफोन १४ प्लस पर्छन्। आपत्‌कालीन सहयोग माग्ने सुविधा नयाँ हेडसेटहरूमार्फत भूउपग्रहको माध्यमबाट आपत्कालीन सहयोगको माग गर्दै कल गर्न सकिन्छ। फोनले आकाशमाथि रहेको भूउपग्रहको अवस्था देखाउँछ...

आईफोन १४ :...

एपलले नयाँ आईफोन १४ सार्वजनिक गरेको छ जसमा भूउपग्रहसँगको सम्पर्क सञ्जाल र कार दुर्घटना भएको पत्ता लगाउन सक्ने प्रविधि जडान गरिएको छ। कोरोनाभाइरस महामारीपछि...