काठमाडौं,१६ जेठ । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै राजावादीहरुले राजधानी काठमाडौंमा आज पनि प्रदर्शन गरेका छन्। माइतीघरदेखि बानेश्वर सडकखण्डसम्म विरोध जुलुस निकालिएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालसहित राजसंस्था समर्थक समूहले गणतन्त्र दिवस (जेठ १५) बाट प्रदर्शनको सुरुवात गरेका थिए। यसै क्रममा बिहीबार शान्तिबाटिकामा पनि प्रदर्शन गरिएको थियो।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले "राजसंस्था फर्किएन भने आन्दोलन जारी रहने" स्पष्ट पारिसकेका छन्। उनका अनुसार यो अभियान निरन्तर रूपमा देशव्यापी बनाइनेछ। प्रदर्शनका कारण आज काठमाडौंको प्रमुख सडक खण्डमा सवारी आवागमन केही समय प्रभावित भएको ट्राफिक प्रहरी स्रोतले जनाएको...
काठमाडौं,२७ चैत । काठमाडौं महानगरपालिका र संघीय सरकारबीचको टकरावले पुरानो बसपार्कमा निर्माणाधीन भ्यु टावर अलपत्र परेको छ ।
१३ तलासम्म निर्माण भइसकेको काठमाडौं भ्यू-टावर दुई...
काठमाडौं,१७ चैत । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा गत शुक्रबार लुटपाट गर्ने मध्येका ९ जना पक्राउ परेका छन्। दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समूहसहितको संयुक्त आन्दोलनका...
काठमाडौं,१५ चैत । गणतन्त्रको पक्षमा वकालत गर्दै समाजवादी मोर्चामा आबद्ध चार दलले आज काठमाडौंमा व्यापक प्रदर्शन गरेका छन्। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,...
काठमाडौँ,१३ चैत । अवैध रूपमा सुन ल्याएर तयार पारिएको गहनासहित काठमाडौँको स्वयम्भूबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५...