काठमाडौँ,१० जेठ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसनजस्तै भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौँमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले के भयो र ? के भएको छ र ? भन्ने भाष्य बनाएर प्रजातन्त्रले के ल्यायो ? भन्ने प्रश्न उठाइरहेको बताएका छन् । अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो ? भन्दै उनले प्रश्न गरे । संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।
नकारात्मक कुराको प्रचार हुने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले...
काठमाडौँ,१० जेठ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसनजस्तै भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौँमा नेपाल लोकतन्त्रवादी...
काठमाडौं,१७ बैशाख । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निस्वार्थ सेवा भाव र समाजको हितनै राजनीतिको धर्म भएको बताएका छन्।
बुधबार स्याङ्जामा आयोजित श्रीमद्भागवत...
काठमाडौं,२५ चैत । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीचको सम्बन्ध सधैँ मजबुत र सन्तुलित बनाउनुपर्नेमा जोड दिएका छन् ।
गणेशमान सिंह फाउन्डेसनले सोमवार...