HomeTagsSaroj-guragain

Tag: saroj-guragain

उपमेयर डंगोलको पहलमा गुरागाईं कार्यालय...

काठमाडौं, २१ चैत्र । काठमाडौं महानगरपालिकाका प्रमुख...

उपमेयर डंगोलको पहलमा गुरागाईं कार्यालय फर्किए

काठमाडौं, २१ चैत्र । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं अन्ततः कर्मचारी र जनप्रतिनिधिको सहयोगमा आफ्नो कार्यकक्षमा प्रवेश गरेका छन्। नगर प्रहरी र कर्मचारीहरूबीच तनाब बढेपछि उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठक बसेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने निर्णय गरिएको थियो। बैठकको निर्णयसँगै नगर प्रहरीले अवरोध हटाएको थियो। मेयर बालेन शाहको आदेशमा नगर प्रहरीले गुरागाईंलाई रोक्ने प्रयास गरे पनि ठूलो संख्यामा उपस्थित कर्मचारीले अवरोधलाई छिचोल्दै गुरागाईंलाई कार्यकक्ष बाहिरसम्म पुर्याए। यस क्रममा कर्मचारीहरूले ताला लगाइएको कार्यकक्षको ढोकाको सिसा फुटाएका थिए। नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयरको आदेश अनुसार गुरागाईंलाई रोक्नुपरेको बताए पनि अन्ततः कर्मचारीहरूको...

उपमेयर डंगोलको पहलमा...

काठमाडौं, २१ चैत्र । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं अन्ततः कर्मचारी र जनप्रतिनिधिको सहयोगमा आफ्नो कार्यकक्षमा प्रवेश गरेका छन्। नगर प्रहरी र कर्मचारीहरूबीच...