HomeTagsSuresh rajak

Tag: suresh rajak

पत्रकार रजकका हत्यारालाई कारबाहीको माग...

वीरगन्ज,१८ चैत । काठमाडौंमा चैत १५ गते...

पत्रकार रजकका हत्यारालाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरुद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वीरगन्ज,१८ चैत । काठमाडौंमा चैत १५ गते भएको राजवादीहरुको हिंस्रक आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकको हत्यारा र सञ्चारगृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरुले पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा पर्साका सञ्चारकर्मीहरुले सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले बुझाएको उक्त ज्ञापनपत्रमा राजवादीहरुको हिंस्रक आन्दोलनमा मारिएका पत्रकार रजकको हत्याको छानबिन गरी हत्यारलाई कारबाही गर्न ,घाइते पत्रकारहरुको निःशुल्क उपचारको प्रबन्ध मिलाउन, सञ्चारगृहरुमा भएको तोडफोड...

पत्रकार रजकका हत्यारालाई...

वीरगन्ज,१८ चैत । काठमाडौंमा चैत १५ गते भएको राजवादीहरुको हिंस्रक आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकको हत्यारा र सञ्चारगृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरुलाई...