HomeTagsएचपिभि खाेप

Tag: एचपिभि खाेप

बारामा एचपिभि खोप अभियान सुरू...

बारा,१५ माघ । बारामा माघ २३ गतेदेखि...

बारामा एचपिभि खोप अभियान सुरू गर्दै

बारा,१५ माघ । बारामा माघ २३ गतेदेखि किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभि) खोप अभियान सुरु हुने भएको छ। “खोप निशुल्क पाईन्छ, खोप सुरक्षित हुन्छ, खोपले जीवन रक्षा गर्छ” भन्ने नाराका साथ स्वास्थ्य कार्यालय बाराले यो अभियान सुरु गरेको हो। अभियानको प्रथम चरणमा माघ २३ देखि २५ गतेसम्म बाराका आठ स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुनेछ। यी स्थानहरूमा जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, परवानिपुर गाउँपालिका, विश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, निजगढ नगरपालिका र कोल्हवी नगरपालिका रहेका छन्। दोस्रो चरणमा फाल्गुन ४ देखि ६ गतेसम्म सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका,...

बारामा एचपिभि खोप...

बारा,१५ माघ । बारामा माघ २३ गतेदेखि किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभि) खोप अभियान सुरु हुने भएको छ। “खोप निशुल्क पाईन्छ,...