काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चितवन क्षेत्रको विकासमा कुनै ठोस योगदान नदिएको आरोप लगाएका छन्।
हिजो राति प्राइम टिभीको लोकप्रिय कार्यक्रम **‘जनता जान्न चाहन्छन्’**मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा पोखरेलले लामिछाने संसद्मा निर्वाचित भएको दुई वर्ष भइसक्दासमेत चितवनको कुनै वडामा एक रुपैयाँको बजेटसमेत ल्याउन नसकेको दाबी गरे।
पोखरेलले भने, “अब रविजीकै कुरा गरौं, उहाँ संसद्मा गएको दुई वर्ष त भयो नि, ल ठीक छ एकाध महिना उहाँको पद पनि भयो। तर उहाँले यो क्षेत्रमा कुनै वडामा यो बाटो,...
काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चितवन क्षेत्रको विकासमा कुनै ठोस...