जनकपुरधाम,पौष ४ । उखु किसानलाई भुक्तानी नदिइ लाचार पर्नेहरुको प्रतिकार हुने चेतावनी प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले दिएका छन्।
काठमाडौंमा आन्दोलनरत उखु किसानहरुको समर्थनमा शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कृषि मन्त्री साहले भनेका छन्,‘उत्पीडन तथा सबैखाले भेदभावविरुद्धको जनसंघर्ष र स्वशासनको आकांक्षाबाट जनअनुमोदित प्रदेश २ सरकार किसानलाई लाचार र विवश बनाउने कुनै पनि शक्तिको दुस्साहसको सही, सटीक र सबल प्रतिकार गर्ने विश्वास दिलाउन चाहन्छु।’
किसानहरुको समस्या समाधानका लागि आफुहरुले यसअघि पनि प्रयत्न गरेको तर सफल हुन नसकेको उनले भनेका छन्।
‘वैधानिक रुपमा यावत् समस्यालार्ई समाधान गर्ने क्षेत्राधिकार र सामथ्र्य संघ...
जनकपुरधाम,पौष ४ । उखु किसानलाई भुक्तानी नदिइ लाचार पर्नेहरुको प्रतिकार हुने चेतावनी प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले दिएका छन्।
काठमाडौंमा आन्दोलनरत उखु...