जनकपुरधाम, असोज १३ गते
जनकपुर :विश्व मुटु दिवस को उपलक्ष्यमा जानकी मन्दिरमा दिप प्रज्वलन गरियो।जिउनका लागि स्वास्थ्य निकै आवश्यक छ । त्यहि भनाई लाई टेकेर आज जनकपुरधामको जानकि मन्दिरमा सामाजिक संघ संस्थाहरु मिलेर द्वीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएका छन् । प्रतिदिन बढ्दै गएको मुटु रोगका कारण थुप्रै मानिसले आफ्नो ज्यान गुमाएको अवस्था छ। यसबारे अल्प ग्यानको कारण हुन सक्ने बारे कार्यक्रमको संयोजक मध्ये एक एम्नेष्टी इन्टरनेशनल महिला ४६ कि जमुना भुजेलले जानकारी गराउनुभयो ।
साथै कार्यक्रममा बिश्व स्वास्थ्य दिवस २०२० लेखि रातो अबिरले ति शब्द निर्माण गरि त्यस माथि दिप प्रज्वलन...
जनकपुरधाम, असोज १३ गते
जनकपुर :विश्व मुटु दिवस को उपलक्ष्यमा जानकी मन्दिरमा दिप प्रज्वलन गरियो।जिउनका लागि स्वास्थ्य निकै आवश्यक छ । त्यहि भनाई लाई टेकेर...