HomeTagsधनुषा सागर

Tag: धनुषा सागर

धनुषा : जनकपुरको पोखरीमा एक...

जनकपुरधाम, असोज १४ गते जनकपुर : जनकपुरको प्रसिद्ध पोखरी...

धनुषा : जनकपुरको पोखरीमा एक पुरुष कुदेपछि बेपत्ता

जनकपुरधाम, असोज १४ गते जनकपुर : जनकपुरको प्रसिद्ध पोखरी धनुषा सागरमा  एक पुरुष पानीमा कुदेपछि बेपत्ता भएका छन्।स्थानीय वासीका अनुसार पोखरीमा कुदेका पुरुष मदिरा सेवन गरेका थिए। स्थानीयले खबर गरेपछि अहिले प्रहरीको टोली त्यहाँ पुगेका छन्। धानुखा पोखरीमा बेपत्ता भएका पुरुषको  प्रहरीको उद्धार टोलीले खोज तलाश गरिरहेका छन् । ति पुरुष किन पोखरीमा कुदेको विषयमा केहि खुल्न सकेका छैन । विस्तृत विवरण आउन बाँकी छ।

धनुषा : जनकपुरको...

जनकपुरधाम, असोज १४ गते जनकपुर : जनकपुरको प्रसिद्ध पोखरी धनुषा सागरमा  एक पुरुष पानीमा कुदेपछि बेपत्ता भएका छन्।स्थानीय वासीका अनुसार पोखरीमा कुदेका पुरुष मदिरा सेवन गरेका...