HomeTagsधादिङ

Tag: धादिङ

धादिङबाट १३१ किलो गाँजासहित भारतीय...

काठमाडौँ,३१ असार । धादिङबाट १३१ किलो गाँजासहित...

धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एक...

धादिङ,३१ जेठ । धादिङको थाक्रे गाउँपालिका–८ स्थित...

धादिङबाट १३१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ,३१ असार । धादिङबाट १३१ किलो गाँजासहित एक जना भारतीय नागरिक प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिका-२ आँपटारबाट भारतीय नागरिक सरहज मियाँ गाँजासहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालका अनुसार भारतीय नम्बरप्लेट रहेको गाडीमा ३१ वटा पोकामा रहेको गाँजा बरामद गरिएको छ । सिटमुनि च्यासिसको भागमा फल्स बटम बनाएर गाँजा लुकाएर ल्याइएको थियो । पक्राउ परेका मियाँ बिहारको रक्सौलका बासिन्दा हुन् ।

धादिङबाट १३१ किलो...

काठमाडौँ,३१ असार । धादिङबाट १३१ किलो गाँजासहित एक जना भारतीय नागरिक प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट रोराङ गाउँपालिका-२ आँपटारबाट...

धादिङमा मोटरसाइकल दुर्घटना...

धादिङ,३१ जेठ । धादिङको थाक्रे गाउँपालिका–८ स्थित सोप्याङखोलामा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। फोकटपुरतर्फ जाँदै गरेको बा.प्र.०२–०५० प.९६२० नम्बरको मोटरसाइकल...