बीरगन्ज । प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न भएको छ । सोमबार नेपाल पोस्ट मिडियाको कार्यालयमा पर्साका संयोजक निरज पिठाकोटे मगरको अध्यक्षतामा बैठक बसेको थियो । साथै प्रदेश न.२ का सह- संयोजक राघव साह र प्रदेश सचिव बृजलाल पासवानको विशेष उपस्थिति पनि रहेकाे थियाे ।
बैठकले नेपाल पत्रकार महासंघ पर्साको आसन्न निर्वाचनमा जाने बिषयमा छलफल हुँदा प्रेस संगठन नेपाल पर्साको तर्फबाट संगठनका प्रदेश न.२ का सह- सन्योजक राघव साहलाई अध्यक्ष पदमा उमेदवारि दिने निर्णय गरेको थियो ।
त्यसै गरि अन्य पदको लागि अन्य पत्रकार संगठन सहकार्य गरेर अगाडि बढ्ने निर्णय...
बीरगन्ज । प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न भएको छ । सोमबार नेपाल पोस्ट मिडियाको कार्यालयमा पर्साका संयोजक निरज पिठाकोटे मगरको अध्यक्षतामा बैठक...