HomeTagsबलिराम कोहार

Tag: बलिराम कोहार

पर्साका मूर्तिकार बलिराम कोहार, महायज्ञका...

वीरगन्ज,१६ माघ । उमेरले ५५ पार गरे...

पर्साका मूर्तिकार बलिराम कोहार, महायज्ञका लागि १,०११ देव मूर्तिहरू बनाउँदै

वीरगन्ज,१६ माघ । उमेरले ५५ पार गरे पनि बलिराम कोहारको जोशजाँगर कुनै तन्नेरीभन्दा कम छैन। तीन दशकदेखि देवी-देवताका मूर्ति बनाउँदै आएका पर्साको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठाका मूर्तिकार कोहार अहिले आफ्नो जीवनकै सबैभन्दा ठूलो प्रोजेक्टमा व्यस्त छन्। बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा यही माघ २४ गतेदेखि सुरु हुने श्री श्री १००८ महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१ का लागि कोहार नेतृत्वको टोलीले एक हजार ११ वटा देवदेवताका मूर्ति बनाउने जिम्मा पाएको छ। कोहारका अनुसार यी मूर्तिहरू पौराणिक कथाहरूलाई मूर्तरूप दिने खालका हुनेछन्। रामलिला, कृष्णलिला, शिवलिला, ५२ अवतार, सूर्यलिला, कुरुक्षेत्र, लंकाकाण्ड लगायतका ऐतिहासिक प्रसङ्गलाई मूर्तिमा उतार्न...

पर्साका मूर्तिकार बलिराम...

वीरगन्ज,१६ माघ । उमेरले ५५ पार गरे पनि बलिराम कोहारको जोशजाँगर कुनै तन्नेरीभन्दा कम छैन। तीन दशकदेखि देवी-देवताका मूर्ति बनाउँदै आएका पर्साको बिन्दवासिनी गाउँपालिका–५...