काठमाडौं, २५ चैत्र । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३२.४५ अंकले घटेर २,६७० बिन्दुमा झरेको हो।
आजको कारोबारमा ३२२ वटा कम्पनीको १ करोड १४ हजार ८६६ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ६५ करोड रुपैयाँ नाघेको छ। बजारको समग्र अवस्था ओरालो लागेसँगै लगानीकर्ता झिनो नाफा सुरक्षित गर्दै हाटबजारमा सक्रिय देखिए।
आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। समूहगत हिसाबले हेर्दा फाइनान्स समूहमा २.०६ प्रतिशतले, होटल तथा...
काठमाडौं, २५ चैत्र । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३२.४५...
साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजारमा ब्याजदर बृद्धिको असर कायमै देखिएको छ। बैंकहरुले सोमबार ब्याजदर बढेको सूचना निकालेपछि शेयर बजार निरन्तर उच्च...
शेयर बजार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो...