spot_img

Breaking: पर्सा क्षेत्र नं. २ का उम्मेदवारको गाडीमा बम फेला परेको आशंका

spot_img
spot_img

 

पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीको गाडीमा बमजस्तो वस्तु फेला परेको आशंका गरिएको छ। स्रोतका अनुसार घटनापछि सुरक्षा सतर्कता बढाइएको छ।

प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै चौधरीलाई हाल घरमै निगरानीमा राखेको जनाएको छ। शंकास्पद वस्तुको जाँच तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय