बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

ठोरी स्वर्ग जस्तै रहेछ प्रमुख विजय कुमार सरावगी ( भिडियो सहित )

सिफारिस

बिरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले ठोरीलाई स्वर्गको उपमा दिएका छन् ।ठोरी प्राकृतिक ,ऐतिहासिक ,सास्कृतिक र धार्मिक हिसाबले असाध्यै सुन्दर र मनोरम भएकाले उनले यस्तो बताएका हुन् ।उनले पर्यटकीय हिसाबले यति धेरै सुन्दर ठोरीमा आफू पहिलोपटक आउन पाएकोमा खुसी व्यक्त गरे।

- Advertisement -

ठोरीबाट नजिकै रहेको सिमावर्ती भारतमा रहेको सहोदरा मन्दिरमा दर्शन गर्न आउने क्रममा ठोरी आइपुगेका मेयर सराबगीले पत्रकार प्रेम लामासंग कुराकानी गर्दै ठोरीलाई पर्यटन प्रवर्द्धन गर्न आफुले सकेको सहयोग गर्ने बताए ।उनले हुलाकी सडक निर्माण सम्पन्न भैसकेपछी ठोरी बिरगंजको दुरी घट्ने र यसले बिरगंजबासीलाई समेत ठोरी आउन प्रेरित गर्ने जिकिर गरे ।त्यस्तै ठोरी भारतसंग सिमाना जोडिएको ठाउँ समेत भएकाले समेत यहाँ पर्यटन व्यवसायको प्रशस्त सम्भावना भएको उनको भनाइ थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -