Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

घरको जग खन्दा माटाको ढिस्कोले पुरिएर २ जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १३ जेठ — बीरगंजको बाइपास रोड मा घरको जग निर्र्माणको क्रममा माटाको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ ।

नारायण जलानको घर निर्माणको क्रममा जग खन्दा खेरी माटाको ढिस्कोले पुरीदा बाराको इटियाहीका दशरथ पण्डित र बाराकै परवानिपुर गाउपालिका चैनपुरका जवाही साह घाइते भएका थिए । घाइते दुबैजनालाइ उपचारको लागि बीरगंजको तराइ हस्पिटलमा लगिएको थियो ।

अवस्था गम्भिर भएपछि गण्डक हेल्थ केयरमा रिफर गरिएको थियो । दुबै जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

थप समाचार